व्यावसायिक बाख्रापालन
दस वर्ष विदेश बसाइँपछि स्वदेश फर्किर दाङको घोराही–६, अघराका रुप बुढाले व्यावसायिक रुपमा बाख्रा फार्म सञ्चालन गरी फार्ममा पाल्नुभएको बाख्रा । उहाँको फार्ममा अहिले ४६ वटा बाख्रा छन् ।
तस्बिर : रञ्जिता अधिकारी/रासस
