ओखरको बिरुवा रोप्दै मन्त्री चौधरी
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी रुकुम(पूर्व)मा मङ्गलबार दाँते ओखरको बिरुवा रोप्नुहुँदै । डिभिजन वन कार्यालय रुकुम(पूर्व) ले टर्कीबाट ल्याएको फरनर जातको १६ हजार दाँते ओखरको बिरुवा आज जिल्लाभरि रोपिने छ ।
तस्बिरः सर्जना कार्की/रासस
