विद्यालयलाई बॉसबाट निर्मित डस्टवीन
तनहुँको ऑबुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा राख्न ल्याइएको बॉसबाट निर्मित डस्टवीन । गाउँपालिकाले सबै विद्यालयमा बॉसबाट निर्मित डस्टवीन प्रयोगमा जोड दिएको छ ।
तस्बिरः कृष्ण न्यौपाने/रासस
