पशुफर्मको स्थलगत अनुगमन
![](https://krishisuchana.com/app/uploads/2023/05/D1218798-FC37-416D-B1E9-CE6977EF60D8-1024x473.jpeg)
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना(एनएलएसआइपी) बाट अनुदान प्राप्त उपआयोजनामध्ये बुधबार दाजुभाइ कृषि तथा पशुफर्मको स्थलगत अनुगमन गर्दै आयोजनाका प्रतिनिधि एवम् सञ्चारकर्मी ।
आयोजनाले सञ्चालन गरेका क्रियाकलापहरूको बारेमा सञ्चार क्षेत्रलाई जानकारी दिने उद्देश्यले बुधबारदेखि तनहुँ, कास्की र म्याग्दीमा चार दिवसीय सञ्चार अनुगमन (मिडिया मोनिटोरिङ) सुरु गरिएको छ ।
तस्बिरः वासुदेव पौडेल/रासस