सोमबारे बजारमा गोलभेंडा खरिद गर्दै उपभोक्ता
बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा रहेको सोमबारे बजारमा बिक्रीका लागि राखिएको गोलभेंडा खरिद गर्दै उपभोक्ता । लुम्बिनीमा उत्पादित गोलभेंडा यहाँ प्रतिकेजी रु ४० मा बिक्री भइरहेको छ ।
तस्बिर:सुमित्रा अधिकारी/रासस