मकैको खोस्टाबाट निर्मित सामग्री
![](https://krishisuchana.com/app/uploads/2023/05/6800BEFD-CF7C-4689-BD3F-637B2694A30E-1024x597.jpeg)
तनहुँको व्यास नगरपालिका–५ ले आयोजना गरेको सीपमूलक तालिमका सहभागीले मकैको खोस्टाबाट तयार गरेको झोला र टोपी । वडा कार्यालयले एक महिना तालिम दिएर मकैको खोस्टाबाट हस्तकला सामग्री बनाउन सिकाएको छ ।
तस्बिर : कृष्ण न्यौपाने/रासस