लोप हुँदै थारु संस्कृति
थारु पौराणिक हस्तकलाको सामग्री मना (ढाकी) बनाउँदै सुनसरीको रामधुनी नगरपालिकाकी रामवती चौधरी । थारु महिलाको विशेष सीपको रुपमा लिइने हस्तकलाका विषयमा युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।
तस्बिर :नवीन गड्तौला/रासस