किटनाशक औषधि छर्दै किसान
मकैबालीमा फौजी कीराको प्रकोप बढेसगै नियन्त्रणको लागि किटनाशक औषधि छर्दै भोजपुर बोखिमका एक किसान । फौजी किराले जिल्लाका विभिन्न ठाउँमा मकै बालीमा क्षति गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
तस्बिर : युवराज विष्ट /रासस