आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ , बन्दा लोकल , ब्रोकाउली ६०, कागती १५० रुपैयाँ, रायो साग रू ७०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १००, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०, अनार ३८० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अंगुर कालो ५२०, किवि ८५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ८०, हरियो धनिया ८०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २४०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?