आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , बन्दा लोकल , ब्रोकाउली ६०, कागती १६० रुपैयाँ, रायो साग रू ८०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ११०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०,मौसम २०० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ,नासपाती ८०, किवि ८५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ८०, हरियो धनिया १५०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १९०, चाइनिज लसुन २४०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments