फलफुलका बिरुवा बेच्न रौतहटबाट दाङ

रौतहटको कटहरियाबाट आँप, लिची, धुपी सल्ला, अशोक, कागती, कटहर, बेलौती, सुपारी, अनारजस्ता फलफुलका बोटबिरुवा लगेर दाङ पुगेका रामद्रबेस यादव । यादवले ती फलफुलका बोटबिरुवा दाङका ग्रामीण भेगमा लगेर बिक्री गर्ने गर्नुहुन्छ । प्रति बोटबिरुवाको ३०० का दरले बेच्ने गरेको यादवले बताउनुभयो ।
तस्बिर : पूर्णप्रकाश विश्वकर्मा/रासस