धान रोपेको खेतमा धाँजा फाट्दै
दाङ घोराही उपमहानगरपालिका –१६ भगवानपुरमा स्थानियले रोपेको खेतमा फाटेको धाँजा । साउन महिनामा समेत पर्याप्त पानी नपर्दा कतै रोपाइँ नै हुन सकेको छैन भने भएको ठाउँमा पनि पानी नहुँदा खेतमा धाँजा फाट्न थालेको छ ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
