घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

घाँस काट्दा लडेर मृत्यु

कालिकोट: कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको छ ।

घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पशु सहकारीको भिरबाट लडेर निधन भएको हो  ।मृतक सहकारीको दुई नाबालक बच्चा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?