कोदो रोप्दै किसान
लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरेमा कोदो रोप्दै किसान । जिल्लामा हालसम्म करिब ७०/८० प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ ।