बहुउपयोगी जडिबुटी माइकोपिला
समुद्र सतह देखि ६ हजार मिटर उच्चाईमा पर्ने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लुम्बासुम्बा क्षेत्रमा फेला परेको माइकोपिला ।
माइकोपिला अन्य बोट विरुवा तथा घाँसपात समेत नहुने उच्च हिमाली क्षेत्रमा मात्र पाइन्छ । माइकोपिला बहुउपयोगी जडिबुटी समेत हो ।
