सालको पात विक्रीका लागि ग्राहक कुर्दै
तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी ६० वर्षीया नन्दकुमारी दवाडी सालको पात विक्रीका लागि ग्राहक कुर्दै ।
उहाँले स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री गर्नुहुन्छ ।