निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय ।

यहाँका सामुदायिक वनमा टिपेको र स्थानीयले व्यावसायिक रुपमा लगाएको निउरो बिक्रीका लागि ल्याउने गरेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?