मान्छे बस्न छाडेपछि …!

चितवनको इच्छाकामना गाउँपालिका–६ कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका घर ।

भूकम्प प्रभावित यो गाउँका मानिस गाउँ छाडेर भरतपुर, सिमलढाप र गैँडाकोटलगायतका क्षेत्रमा पलायन भएका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?