हाइड्रोपोनिक तरकारीखेती

काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि (हाइड्रोपोनिक विधि) बाट गरिएको तरकारीखेती । एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको बचत हुन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?