विद्यार्थीहरूले विद्यालय परिसरमा पालेका हाँस
चितवनको माडी नगरपालिका-६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालय परिसरमा पालेका हाँस ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पढाइसँगै आधुनिक कृषिको सीप सिक्नुका साथै पढाइ खर्च पनि जुटाइरहेका छन् ।
