४८ वर्ष देखि आरन पेशा अँगाल्दै सुकबहादुर

स्याङ्जाको गल्याङ नगरपालिका–७ भट्टीडाँडा निवासी ६१ वर्षीय सुकबहादुर विश्वकर्माले आरनको काम गर्दै । ४८ वर्ष देखि आरन पेशा अँगाल्दै आउनु भएका विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्टिमा ए.एम.सी कृषि औजार निर्माण उद्योगको नाममा आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?