कोदो बालीमा लागेको डडुवा रोग

पोखरा महानगरपालिका वडा नं १७ पाण्डवमार्गस्थित बारीमा लगाएको कोदो बालीमा लागेको डडुवा रोग । पसाउने समयमा डडुवा लागेर कोदोको बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?