फष्टाउँदै छरुवा धान खेती

बेदकोट नगरपालिका–३ का किसान दीपेन्द्र रावल छरुवा (डिआरएस) विधिबाट खेतमा लगाइएको धान देखाउँदै । धानको उत्पादन बढाउनका लागि उहाँले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाउनुभएको छ ।

रोपेको धानभन्दा उहाँले खेतमा छरेको युएस ३०५ जातको धान फष्टाउँदो छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?