बाँसका सामग्री घरघर डुलाउनुपर्ने बाध्यता

घोराही उपमहानगरपालिका–१ हर्नोकबाट करिब १५ किलोमिटर टाढा साइकलमा बाँसका सामग्री राखेर बिक्रीका लागि हिँडेका स्थानीय । बाँसको चोयाबाट निर्मित सामग्री पहिले घरैबाट बिक्री गरिन्थ्यो भने पछिल्लो समय बजारमा पाइने प्लाष्टिकका सामानका कारण बाँसका सामग्री घरघर डुलाउनुपर्ने बाध्यता छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?