खेतमै धान उम्रिएपछि !
चितवनको भरतपुर महानगरपालिका –१६ शरणपुरस्थित खेतमा काटेर सुकाएको धान लगातारको वर्षाले भिजेर खेतमै उम्रिएपछि भिजेको धान देखाउँदै चिन्तित बनेका किसान ।