घरको बार्दलीमा राखिएको मकै

स्याङ्जाको चापाकोट नगरपालिका-१० बारीकुनास्थित एक घरको बार्दलीमा राखिएको मकै । किरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?