रास्वपाको १५ दिने ‘धान काट्ने’ अभियान

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोकका नेताकार्यकर्ता बनेपा नगरपालिका–१४ स्थित खेतमा धान काट्दै । पार्टीद्वारा जिल्लामा सञ्चालित १५ दिने ‘धान काट्ने’ अभियान अन्तर्गत विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा बृद्धबृद्धा भएको परिवारको धान काटिदिने र चुटेर घर भित्र्याईदिने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?