चुँदीखोलामा माछाको भुरा छाडिदै
तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै । जलचर प्रकृतिमैत्री र स्थानीयवासीको आम्दानीमा सहयोग पुर्याउने उद्देश्यले खोलामा १२ हजार माछाका भुरा छाडिएको हो ।