बिक्रीका लागि तयार हुँदै तरकारीको बेर्ना
कैलालीको टीकापुर नगरपालिका– १ स्थित बनगाउँका किसानको बारीमा बिक्रीका लागि तयार हुँदै गरेको तरकारीको बेर्ना । किसानले तरकारीको बेर्ना बिक्री गरेर मात्रै लाखौँ कमाउँछन् ।