हलगोरु पाल्ने कृषकलाई रु चार हजार अनुदान

तनहुँको म्याग्दे गाउँपालिका–४ का हलगोरु पाल्ने कृषकलाई रु चार हजार अनुदान प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार सबै वडामा हलगोरु पाल्ने कृषकलाई पोषणबापत अनुदान वितरण थालेको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?