बिक्री गर्न राखेको खसि बोका
काठमाडौँको सुकेधारामा व्यापारीले बिक्री गर्न राखेको खसि बोका । यहाँ व्यापारीले जिउँदो खसी प्रतिकेजी रु ७०० मा बिक्री गर्ने गरेका छन् ।