सुन्दर माटे गाउँ
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ महादेवटारस्थित थानापति डाँडाबाट देखिएको सुन्दर माटे गाउँ । महाभारत लेकको फेदीमा रहेको सो गाउँमा तामाङ र मगर समुदायका बसोबास रहेको छ ।