गोलभेंडाको हेरचाह गर्दै किसान

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ खरिबोट नजिकको फाँटमा टनेल गरिएको खेती गोलभेंडाको हेरचाह गर्दै स्थानीय किसान दम्पत्ति कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठ । उहाँहरु ७ रोपनी जग्गा भाडामा लिएर तीन वर्षदेखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । रोग–कीराबाट तरकारी जोगाउन पछिल्लो केही बर्षदेखि टनेलमा तरकारी खेती गर्न थालिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?