फूलसँग रमाउँदै विद्यार्थी

आफूले उत्पादन गरेका फूलसँग रमाउँदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेसनका विद्यार्थी । शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले यो वर्ष १० रोपनी जग्गामा सयपत्री, गोदावरी र मखमली फूल रोपेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?