बदामको खेती

कञ्चनपुरको अमरपुरका किसान खनेर सङ्कलन गरेको बदामको बोटमा दाना टिप्दै । यो वर्ष समयमै वर्षा भएको र पर्याप्त मात्रमा पानी परेकाले बलौटे माटोमा बदामको उत्पादन राम्रो भएको किसान बताउँछन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?