व्यावसायिक बन्दाखेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसानले खेत बारीमा रोपेको बन्दा। यस गाउँका ६० भन्दा बढी किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।