बेमौसमी काँक्राखेती

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१  सुन्दरीफाँटाका किसान गयाप्रसाद चौधरीले प्लाष्टिक टनेलमा गरेको बेमौसमी काँक्राखेतीमा फलेको काँक्रा बिक्री गर्न बजार लैजान टिप्दै । बेमौसमी काँक्रा खेतीबाट रु ३० हजार आम्दानी भएको चौधरी बताउनुहुन्छ । 

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?