माटोको भकारी बनाउदै

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी बनाउदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदै आएका छन । अन्न भण्डारण गर्ने आधुनिक प्रविधि भित्रिए पछि परम्परागत रुपमा बनाईने माटोका भकारी(कोठी) को प्रचलन हाल हराउदै जान थालेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?