सुन्दर रज्जे गाउँ

दाङको घोराही उपमहानगरपालिका-५ स्थित दाङभन्दा बेग्लै उपत्यकाको सिरानमा रहेको सुन्दर रज्जे गाउँ । घोराही उपमहानगरपालिका-५ र तुलसीपुर उपमहानगरपालिका-१३ का बस्ती रहेको यस उपत्यका तुई (सानो) दाङले चिनिने गर्दछ ।

तस्बिर : कुलदीप न्यौपाने / रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?