व्यावसायिक अङ्गुरखेती
तनहुँको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा व्यावसायिक रुपमा गरिएको अङ्गुरखेती । गत वर्षदेखि यहॉ ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरिएको छ ।
तस्बिर : कृष्ण न्यौपाने/रासस