ह्वात्तै बढ्यो घिरौलाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,टनेल गोलभेडा सानो २५,गोलभेडा सानो लोकल रू १५,गोलभेडा ठूलो भारतीय ९०,घिउ सिमी लोकल ४०,काउली स्थानिय प्रतिकेजी १२ रुपैयाँ,आलु रातो ४८,लौका ५०,हरियो फर्सी ३०,घिरौला ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,बन्दा लोकल ३०, लोकल गाजर ४०,मूला सेतो १०,भन्टा डल्लो ३०,भन्टा लाम्चो २५,टाटे सिमी ४०,तितो करेला ६०,ब्रोकाउली ४०,कागती १२० रुपैयाँ, भिण्डी रू ९०,रातो बन्दा १५०,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०,केरा दर्जन १४०,अनार ४०० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,किवि २००,हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३६०,छडी माछा २६०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया ४०,खु्र्सानी सुकेको ४८०,नेपाली सुकेको लसुन २६०,चाइनिज लसुन २६०,परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,मटरकोशा ९०,लसुन हरियो ९०,सखरखण्ड ६०,भेडे खु्र्सानी ८०,पिंडालू ५०,तरुल ७०,नेपाली मेवा ७०,भारतीय मेवा ९०,फूजी स्याउ ३२०,अम्बा १५०,मौसम १४०,जुनार २३०,स्ट्रबेरी ४००,नेपाली सुन्तला १००,तरबुजा ६०,तोफु १२०,चुकुन्दर ७०,निबुवा ५०,तामा ९०,स्कूस १५,बरेला ३०,बकूला ७०,कन्य च्याउ १६०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments