महको चाका निकाल्दै
रुकुम पूर्वको सिस्ने गाउँपालिका-७ गोठिचौरका कमानसिंह कुँवर मौरी घारबाट महको चाका निकाल्दै । उहाँले मह बेचेर वार्षिक १० लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
तस्बिर : सर्जना कार्की/रासस