व्यवसायिक मौरीपालन
दाङको घोराही उपमहानगरपालिका-१३ स्थित मौलाकोटमा डुम्मरगाउँका सिरबहादुर पुनले व्यवसायिक रुपमा गर्नु भएको मौरीपालन । दश वर्षदेखी घोराहीमा व्यवसायिक रुपमा मौरी पाल्नुभएका पुनले मौलाकोटमा चिउरीको जङ्गल नजिक भाडाको जग्गामा एक सय पचास घार मौरी चराउन लग्नु भएको छ ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
