आलु गोडमेल गर्दै किसान

म्याग्दीको बेनी नगरपालिका–४ ठुलोखोलाका किसान आलु गोडमेल गर्दै । कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु कार्यक्रमअन्तर्गत ठुलोखोलाका ३६ घरधुरी कृषकले १०० रोपनी खेतमा आलु खेती गरेका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?