परालको चकटी बनाउँदै
मोरङको लक्ष्मीमार्गको महिला परालको चकटी बनाउँदै । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले यस प्रकारका घरेलु उत्पादनको प्रयोग घट्दो छ ।
तस्बिर : विवेक मिश्र/रासस