विद्यार्थीहरु गुन्द्री बुन्न सिक्दै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरु गुन्द्री बुन्न सिक्दै । परम्परागत सीप हराउँदै जान लागेपछि विद्यालयले गत वर्षदेखि गुन्द्री बुन्ने सीप विद्यार्थीलाई सिकाउँदै आएको छ ।

तस्बिर : विष्णुप्रसाद गौडेल/रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments