बारीमा फिँजाएर राखेको गाईबस्तुको मल

आलु रोप्नको लागि बारी बनाएर हिउँदे वर्षाको पर्खाइमा रहेका दोलखाका किसानले लामो समयसम्म पनि हिउँदे वर्षा नभएपछि आलु रोप्न नसकेको बताएका छन् । आलुको लागि बारीमा लस्करै फिँजाएर राखेको गाईबस्तुको मल।

तस्विर: सुबास बस्नेत

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments