नक्कली बिल बनाई ल्याउँदै गरेको आठ क्विन्टल प्याज नियन्त्रणमा

दाङ:सश्स्त्र प्रहरी बल नेपाल नं २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङ दाङले मङ्गलबार कपिलबस्तुको चन्द्रौटाबाट नक्कली बिल बनाई दाङ ल्याउँदै गर्दा अर्घाखाँचीको शितगङ्गा–८ सातमाराबाट नियन्त्रणमा लिएको आठ क्विन्टल प्याज र ग२ख ५३६ नं ट्रक ।

गणपती सशस्त्र प्रहरी उपरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले चेकिङको क्रममा नियन्त्रणमा लिएको ट्रक र प्याजलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?