व्यावसायिक च्याउ खेती

घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा भाडाको जग्गामा गरिएको व्यावसायिक च्याउ खेतीको टनेल । रुकुम पश्चिम दुलिका राज कुमारी बाठा मगरले वार्षिक डेढ लाखमा एक बिघा जग्गा भाडामा लिएर गैरागाउँमा ८ वर्षदेखि व्यावसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको छ । 


तस्बिर : कुलदीप न्यौपाने/रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments