दाउराको भारी लिएर घरतर्फ फर्किदै

कञ्चनपुरको बेदकोट नगरपालिका–३ का महिला सामुदायिक वनबाट दाउराको भारी लिएर घरतर्फ फर्किदै । सामुदायिक वनले स्थानीयवासीलाई दाउरा खुल्ला गरेपछि वनमा गएर उनीहरुले दाउरा ल्याएका हुन् ।


तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments